9807320151 | 9863715578 | jebsurl1@gmail.com
दर्ता नं: ६१४  |  PAN: ३०२४२९१९०
🎓 नयाँ शैक्षिक सत्र २०८३ को लागि भर्ना खुल्यो! 📅 प्रवेश परीक्षा: चैत्र २६, २०८२ 📚 Playgroup देखि कक्षा ९ सम्म — सीमित सिट! 📞 सम्पर्क: 9807320151 / 9863715578 ✦ Education is the Light of Life 🎓 नयाँ शैक्षिक सत्र २०८३ को लागि भर्ना खुल्यो! 📅 प्रवेश परीक्षा: चैत्र २६, २०८२ 📚 Playgroup देखि कक्षा ९ सम्म — सीमित सिट! 📞 सम्पर्क: 9807320151 / 9863715578 ✦ Education is the Light of Life
Est. २०५४ BS  ·  २५+ वर्षको अनुभव

शिक्षा नै जीवनको ज्योति हो

झारसाँदी इङ्ग्लिस बोर्डिङ स्कुल, उर्लाबारी-१, मोरङ

Playgroup देखि कक्षा ९
भर्ना खुल्यो: सत्र २०८३
उर्लाबारी-१, मोरङ
Jharsandi School

🎓 नयाँ सत्र २०८३ — भर्ना खुल्यो! प्रवेश परीक्षा: चैत्र २६, २०८२  ·  सीमित सिट मात्र।

अहिले नै सम्पर्क गर्नुहोस् →
हाम्रो बारेमा

झारसाँदी स्कुलको परिचय

झारसाँदी इङ्ग्लिस बोर्डिङ स्कुल (JEBS) सन् २०५४ बी.एस. मा स्थापित भई उर्लाबारी-१, मोरङमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।

हाम्रो विद्यालय विद्यार्थीहरूलाई सक्रिय, डिजिटल र व्यावहारिक वातावरणमा पढाउँछ — हरेक बच्चाको सपना पूरा गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो।

स्थापना
२०५४ बी.एस.
दर्ता नम्बर
614 / 29467/061/62
PAN
302429190
ठेगाना
उर्लाबारी-१, मोरङ
Dines Pokhrel
संचालक / प्रिन्सिपल
दिनेस पोखे्रल
झारसाँदी इङ्ग्लिस बोर्डिङ स्कुल
Jharsandi School Campus
भर्ना सूचना

भर्ना तथा प्रवेश परीक्षा — सत्र २०८३

Admission open for Academic Year 2083 B.S.

भर्नाको जानकारी

प्रवेश परीक्षा मिति
चैत्र २६, २०८२
Chaitra 26, 2082 BS
उपलब्ध कक्षाहरु
Playgroup देखि कक्षा ९ सम्म
Playgroup, Nursery, LKG, UKG, Grade 1–9
महत्त्वपूर्ण
सीमित सिट मात्र उपलब्ध!
Limited seats — apply early
विशेष सुविधा
छात्रवृत्ति तथा विशेष छुट
Scholarships & discounts available
९८०७३२०१५१ — अहिले नै सम्पर्क गर्नुहोस्

किन झारसाँदी स्कुल ?

हाम्रो विद्यालय कसरी फरक छ
  • अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाहरु
  • नवीनतम सामग्री र प्रविधिमैत्री शिक्षण
  • बालमैत्री र घरजस्तो वातावरण
  • Project र Presentation आधारित कक्षा
  • CCA/ECA: संगीत, नृत्य, कला, हस्तलेखन
  • Volleyball र Football प्रशिक्षण
  • Field Trip र Excursion
  • सुरक्षित र अनुशासित परिसर
हाम्रा विशेषताहरु

हामी के प्रदान गर्छौं ?

What makes JEBS unique

प्रविधिमैत्री शिक्षा

डिजिटल उपकरण र आधुनिक प्रविधि।

खेलकुद तालिम

Volleyball र Football प्रशिक्षण।

Excursion भ्रमण

शैक्षिक भ्रमण र Field Trip।

CCA / ECA

संगीत, नृत्य, कला, हस्तलेखन।

अनुभवी शिक्षकहरु

दक्ष र समर्पित शिक्षण टोली।

Project आधारित

व्यावहारिक र Presentation कक्षा।

Daily Assembly

प्रतिदिन प्रेरणादायक Assembly।

सुरक्षित वातावरण

बालमैत्री र अनुशासित परिसर।

Classroom

डिजिटल कक्षाकोठा

Sports

खेलकुद तालिम

Assembly

बिहानको Assembly

CCA

CCA / ECA गतिविधि

सम्पर्क

हामीसँग सम्पर्क गर्नुहोस्

हामी सधैं उपलब्ध छौं — आउनुहोस्, कुरा गरौं।

ठेगाना
उर्लाबारी-१, मोरङ
कोशी प्रदेश, नेपाल
फोन नम्बर
इमेल
अहिले नै भर्ना गर्नुहोस् !